काठमाडौँ–धादिङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको महसुस काठमाडौँ उपत्यका लगायत नुवाकोट पनि गरिएको थियो ।
दसैंको महौलमा आएको भूकम्पले कुनै अरिष्ठको संकेतको आशंका गरिएको छ ।
काठमाडौँ उपत्यका लगायत धादिङ आसपासका स्थानीयले घरबाहिर निस्केका थिए ।
भूकम्पबाट कुनै मानवीय क्षति नभएको बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !