काठमाडौं–गोरखाको धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ ।
जलेर ७५ वषिया आमा कान्छी गुरुङ र ३९ वर्षिय छोरा चन्द्रसिं गुरुङको मृत्यु भएको त्यहाँका जनप्रतिनिधिले जनाएका छन् । उनीहरुको घरमा सल्लाको काठ प्रयोग भएको र आगलागी कसरी लाग्न गएको हो भन्ने सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जाडोको समयमा उत्तरी गोरखामा आगो ताप्ने चलन रहेकाले त्यही क्रममा घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !