काठमाडौं– नेपालीहरुको चाड तिहारको आइतबार लक्ष्मीपूजाको सुरु भएपछि काठमाडौं उपत्यका लगायत देशका सहरहरु झिलिमिलिले सजिएको छ ।

तिहारमा झिलिमिलि बत्ति, सप्तरंगीले रंगोली र फूलले घर सजाउने गरिन्छ । स्थानीयले घरमात्रै नभएर व्यवसायिक कलकारखाना, व्यापारिक स्थान, पसल, सडक आदिमा फूलमालाले सिंगारेर झिलिमिलि बत्तिले सजिएका छन् ।

रातको समयमा झिलिमिली बत्तिले सहरलाई आकर्षित बनाउने गरेको छ । साँझ काठमाडौं उपत्यका वरिपरिका उच्चस्थानबाट अवलोकन गर्दा काठमाडौं धपक्क बलेको देखिन्छ ।

आइतबार नै कुकुर तिहार परेकाले कुकुरको पूजा गरिएको थियो ।

तर पश्चिम क्षेत्र जो भूकम्पले प्रभावित भूकम्प पीडित तिहारले गतवर्षको जस्तो छोएको छैन । ती जिल्लामा स्थानीयवासी कसरी आफू र आफ्नो परिवार बचाउने चिन्तामा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल