काठमाडौँ–मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ ललगायत नुवाकोट र धादिङमा समेत महशुस गरिएको भने थियो ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पबाट १५४ जनाको मृत्यु र त्यसपछि चिसोले ९ जनाको ज्यान गइसकेको छ । सयौ घरबार विहिन भएका छन्धेरै धनजनको क्षति भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल