काठमाडौं–निःशुल्क आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा यही मंसिर ४ देखि ६ गते सम्म सञ्चालन भएको तीनदिने निःशुल्क मोतियाबिन्दुको शल्यक्रियामा २१३ जना विरामीले लाभ लिएका छन् ।

उक्त शिविरमा नुवाकोटभरि २० स्थानबाट मोतियाबिन्दुका विरामी छनोट शिबिरवाट १ हजार ७५१ जनाको आँखा जाँच गरी मोतियाबिन्दु देखिएका विरामीहरुको शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल