काठमाडौं–पश्चिम नेपालका हिमाली जिल्लामा हिमपात भएको छ ।

सोमबार बिहानैदेखि हुम्ला, मुगु, डोल्पा, मुस्ताङ,मनाङ, गोरखा, रसुवा लगायतका हिमाली जिल्लामा हिमपात भइरहेको छ । यो वर्षकै पहिलो हिमपात भएको छ ।

गएराति आइतबार मौसममा बदली भई हिमपात भएको हो । उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने केही बेसीमा झरीले परेको छ । हिमपात र झरील अत्याधिक चिसो बढेको छ ।

मंसिरमा परेको हिमपात र वर्षाले गहुँ, उवा र करुबाली सप्रिने किसानको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल