काठमाडौं– राजा ज्ञानेन्द्र शाह आगामी साता नेपालको पश्चिम क्ष्ँेत्र भैरहवा जाँदै छन् ।

उहाँ नेपालको पश्चिम र मध्ये क्ष्ँेत्रका केही जिल्लाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको सम्वाद सचिव फणिराज पाठकले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । भ्रमणमा रानी कोमल शाह समेत जाने संवाद सचिवालयनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल