काठमाडौँ–नवलपरासीमा राजा ज्ञानेन्द्र शाहको स्वागतमा सर्बसाधारणको भीड लागेको छ ।

राजा शाह मंगलबार पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेको दर्शन गर्न गएका थिए । त्यसै क्रममा उहाँको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए ।

केही दिनदेखि राजा शाह पश्चिम नेपालका जिल्लाहरुको भ्रमणको क्रममा छन् । यसअघि कपिलबस्तुको चन्द्रौटामा पनि राजा शाह, नाति ह्दयन्द्र सहित भव्य नागरिक अभिनन्दन गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल