काठमाडौ–युरोपियन मुलुक डेनमार्कमा नयाँ राजा घोषित भएका छन् ।

युवराज फ्रेडरिक नयाँ राजा घोषित भएका हुन् । डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेपछि तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।

आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौंको संख्यामा नागरिकहरु भेला भएका थिए । उनीहरुले आफ्ना राजाको हात हल्लाएर प्रगतिको कामना समेत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल