काठमाडौं– मीमांसा लेखसंग्रह पुस्तकको सार्वजनिक गरिएको छ ।

शनिबार विमोचित नुवाकोट विदुरमा आयोजित एक कार्यक्रमका बीच संघीय अर्थमन्त्री प्रकाशशरण महतले श्रीराम श्रेष्ठव्दारा लिखित पुस्तक विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा लेखक श्रेष्ठले पढ्ने संस्कृतिको विकासको गर्नु पर्ने बताए । पुस्तकमा विभिन्न समयमा छापा तथा अनलाइनमा प्रकाशित ५८ वटा लेखहरु संग्रहित छन् ।

उक्त पुस्तक नेपाली लेखक संघ जिल्ला कार्यसमिति नुवाकोटले प्रकाशनमा ल्याएको हो । राजनीतिमा समेत सक्रिय श्रेष्ठको यो २५ औं पुस्तक हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल