काठमाडौं–राप्रपा नुवाकोटको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको नयाँ कार्यसमिति चयन भएको छ ।
श्याम परियारको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संगठनको सदस्यहरुमा सन्जय बिक, राधिका बिक, माया दर्जी, सीता मिजार, अर्जुन परियार, कृष्णबहादुर बिक, जगत दर्जी र अमृत सुनुवार चयन भएका छन् । नुवाकोट क्षेत्र नंम्बर १ को अध्यक्षमा राजु परियार रहेका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गी लगायतले कार्यकालको शुभकामना दिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !