काठमाडौं– गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रालयले मंगलबार सहसचिव रामकृष्ण अधिकारीलाई पठाइएको छ भने सिराहामा बासुदेव दाहाललाई पठाइएको छ । त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा तानिएको छ ।

अधिकारी केही दिन अघि लमजुङबाट मन्त्रालय आएका थिए । नुवाकोटमा कार्यरत प्रजिअ सुरेन्द्र पौडेल सुरुवा भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सम्हाल्दै आएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल