नुवाकोट–कर्मचारी मिलन केन्द्र नुवाकोटको २७ औ वार्षिक साधारणसभाले रोशना पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारणसभाले केन्द्रको उपाध्यक्षमा सुदर्शन सेढाईं, सचिव राजनप्रसाद प्याकुरेल, सहसचिव ईन्द्रबहादुर खतिवडा, कोषाध्यक्ष तारा गुरुङ, सदस्यहरुमा क्रमशः किशोर सापकोटा, सावित्रा भण्डारी, केदारप्रसाद खतिवडा, प्रशान्तकुमार थापा, सन्तोष बोगटी र शिवराम ढकाल चयन भएका छन् ।

हालै विदुरनगरपालिका २ स्थित वनदेवी मन्दिर परिसरमा वनभोज कार्यक्रम गरी मिलन केन्द्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल