काठमाडौं– बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका तीन जनाको मृत्युु भएको छ ।
दाङ जिल्लाको देउखुरीको राप्ती गाउँपालिका ३ मा शनिबार दिउँसो बिजुलीको तार चुडिएर करेन्ट लाग्दा स्थानीय ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनका ४ वर्षीय नाती कृष्णको मृत्युु भएको त्यहााका प्रहरी अधिकारीले जनाएका छन् ।
घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका गएका उनीहरुलाई करेन्ट लागेको थियो । गम्भिर भएका उनीहरुलाई छिमेकी लगायतले करेन्ट लागेको थाहापाएपछि नाति र हजुरआमाको लमही अस्पताल र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !