काठमाडौं– यो वर्ष(२०८० साल) को माध्यमिक शिक्षा परीक्षा एसईई बिहिबारबाट सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशका ५ लाख ४ हजार ४१४ जनाले फाराम भरी परीक्षा दिइरहेका छन् । परीक्षामा कुनै अवान्छित गतिविधि नभई शान्त वातावरणमा भएको बोर्डका पदाधिकारीले जनाएका छन् ।

परीक्ष्ाँ चैत १५ बाट सुरु भई २७ गते सबै सकिने बोर्डले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल