काठमाडौं–विक्रम सम्वत्को नयाँ सालमा धुमधामसँग बनाइने भक्तपुरको प्रसिद्ध (बिस्का) बिस्केट जात्रा मंगलबारदेखि सुरु भएको छ ।

भक्तपुर जिल्लाको केन्दमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर (बिस्का) बिस्केट जात्रा सुरु भएको हो ।

नयाा वर्षको आगमनसँगै ठूलो महत्व बोकेको बिस्केट जात्रा ८ रात ९ दिनसम्म भक्तपुरमा मनाउने गरिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल