काठमाडौं–बिहिबार सार्वजनिक विदा दिइएको छ ।

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (ईद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७९ चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले विहिबार विदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल