नुवाकोट–नयाँ वर्षको अवसरमा शक्तिपीठमा दर्शन गरी पूजाआजा गर्न भीड लागेको छ ।

नयाँ वर्ष र शनिबार पनि भएकाले नुवाकोट विदुरनगरपालिका ५ देवीघाटस्थित जालपादेवी, बेलकोटगढीनगरपालिका १० बेलकोट र २ चिर्केश्वर महादेव, विदुरनगरपालिका २ मा पर्ने वनदेवी, भैरवी, कालिका, मालिका, महामण्डलस्थित कालभैरव, विदुरनगरपालिका ९ पञ्चकन्या, विनपा १३ सुन्दरादेवी, पन्चकन्यागाउँपालिका २ कपिलेश्वर महादेव र वडा ३ पञ्चकन्यादेवीथान, दुप्चेश्वर ६ दुप्चेश्वरमहादेव, सूर्यगढीगाउँपालिका ५ माछापोखरीस्थित मच्छेदेवी र इब्रेश्वर महादेव, दुप्चेश्वर १ घ्याङफेदी ईन्द्रायणी, विदुरनगरपालिका १० दुधेलामाथान कालीका, किप्पाङ ५ मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ ।

नया वर्ष भएको र शक्तिपीठमा पूजापाठ र दर्शन गर्नाले वर्षभरि सुख, शान्ति, समृद्धि र मनोकांक्षा पूरा हुने दर्शनार्थीको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल