काठमाडौं–अष्ट्रेलियाको सिड्नीको विशाल वेस्टफिल्ड बन्डी जङ्क्सन मलमा एक ४० वर्षियले चक्कु हानेर एकजना अज्ञात व्यक्तिले आक्रमण गर्दा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

ती आक्रमणकारीले ९ महिने शिशुदेखि वयस्क उमेर समूहका ६ जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।


धेरैलाई छुरा प्रहार गरेको र उसलाई त्यहाँका एक महिला प्रहरीले गोली हानी मारिएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।
उक्त घटना शनिबार दिउँसो हजारौँ खरिदकर्ताहरूको भीडले थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले ५ महिला र १ पुरुषको मृत्यु भएको बताइएको छ । घाइते एक बालकको अस्पतालमा शल्यक्रिया भएको थियो । उनसको हुलिया बाहिर ल्याएको छैन । ८ जना घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरु गम्भीर घाइते भएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरुले चक्कु सहित हानेको आतंकले पसलहरुमा सुरक्षाका लागि दौडिरहेका थिए । उक्त क्षेत्र आतंकित बनेपछि प्रहरीले शान्त पार्ने प्रयास गरेका थिए ।
साभारः विभिन्न संचारमाध्यम

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल