नुवाकोट–नुवाकोट ककनी गाउँपालिका वडा २ ठुलोचित्रेमा कर्तव्य ज्यान मुदामा एकजनालाई पक्राउ गरिएको छ ।
स्थानीय ६५ वर्षिय डम्बरबहादुर तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।
निजले आफ्नै घरमा बस्ने ३० वर्षिय मंगले तामाङलाई खुर्पाले घाँटीमा प्रहार गरी मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले बताए । निजको अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !