काठमाडौं– सोमबार राजा ज्ञानेन्द्र शाहले ललितपुरको ऐतिहासिक तथा साास्कृतिक महत्व बोकेको पाटन तथा वरिपरि रहेको धार्मिक क्षेत्रको यात्रा गरेका छन् ।

उहाँले बङ्लामुखी मन्दिर, हिरण्यवर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् । त्यस अवसरमा राजाको स्वागत राजावादी र स्थानीयवासी सहभागी थिए ।

राजावादीहरुले उहाँको सम्मानमा मोटरसाइकल र्याली समेत निकालेका थिए । स्थानीयले राजा आउ देश बचाउन भनेर नारा समेत लगाएका थिए । पाटन क्षेत्रका नेवार समुदायले धिमेबाजा समेत बजाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल