काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मंगलबार सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन स्वरुप मोटरसाइकल र्याली गरेको छ । सहकारीको रकम अपचलनविरुद्ध उक्त पार्टीले विरोध जनाएको हो ।
राज्य सत्तामा रहेबाट सहकारी पीडितहरुको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग आफ्नो रहेको जनाउँदै राप्रपाले विरोध गरेको उक्त पार्टीका नेता तथा कार्यकर्ताले जनाएका छन् ।
विरोध प्रदर्शनमा राप्रपाले राख्दै आएको संवैधानिक हिन्दू राज्यको स्थापना, गणतन्त्र खारेजी, संघीयता खारेजी लगायतका माग गर्दै र्याली निकालिएको बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !