नुवाकोट– नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको चौथौं साधारणसभा तथा तेस्रो अधिवेसनले नुवाकोट घोषणापत्र जारी गरेर सकिएको छ ।


नुवाकोट सदरमुकाम विदुरमा आयोजित साधारणसभाले महासंघले पत्रकारहरुमाथि धम्की तथा भौतिक आक्रमणका घटना बढेकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाइ पूर्णरुपमा कार्यन्वयन गर्न, पत्रकारलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीति निर्माण तथा परिमार्जन गर्न, विज्ञापन स्थानीयस्तरमा संचालित सञ्चारमाध्याममा प्रकाशन गर्न मिल्ने व्यवस्था गर्न लगायतका माग पूरा गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।


महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको साधारणसभा तथा तेस्रो अधिवेसनलको नेपाल पत्रकार महासघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल