काठमाडौ–बंगालको खाडीमा विकसित भएको शक्तिशाली अर्णव चक्रवात इण्डिया हुँदै प्रवेश गरेको छ ।


मौसम विद्ले बुधबारबाट इण्डियाको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले इण्डियाका विभिन्न क्षेत्रमा अत्यधिक वर्षासँगै आँधीबेहरी सिर्जना गरेको छ । सोही समयमा फेरी बंगालकै पूर्वतर्फ अर्को न्यूनचापीय क्षेत्रमा बनिरहेको छ ।

नेपालमा अर्णवको बुधबारदेखि प्रवेश गरेको मौसम विज्ञान विभागले जनाएको पनि काठमाडौमा भने विहिबार बिहानबाट आकासमा बादल देखिन थालेको छ । चक्रवातको बढी असर उच्च हिमाली क्षेत्रमा देखिने भएको छ ।

अर्को प्रणाली पनि विकास भैरहेको अवस्थामा वर्षा र हिमपात दोहोरिने सक्ने नेपाल र भारतको मौसम विज्ञान विभागले जनाएका छन । मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशका एकाध स्थानमा हल्का वर्षा पनि कात्तिक १३ र १४ गतेसम्म नेपालमा चक्रवातको असर तीव्र हुने छ । उच्च हिमाली भेगमा हिमआँधीसहितको उच्च हिमपात हुने भएकाले बताइएको छ ।


चक्रवातका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले त्यहाँका मानवबस्ती र पर्यटनका कार्य आगामी ३ दिनका लागि सम्पूर्ण रूपमा बन्द गर्न विभागले अपिल गरेको छ । पहाडी तथा तराईका भेगमा पनि मध्यमदेखि भारीसम्मको वर्षा हुने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल