काठमाडौं–नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर (देउवा समूह) ले १५ औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।


देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेका लागि महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौंका ३ स्थानतय भएको जनाए । खुलामञ्चमा अधिवेसन, भृकुटीमण्डपको बगैँचामा खानाको व्यवस्था र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ ।

महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिसकेको छ । अहिले अधिकांश जिल्लामा महाधिवेशन अन्तर्गतका कामहरु भइरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल